दफा
नागरिक अधिकार ऐन, २०१२ मा संशोधन

नागरिक अधिकार ऐन, २०१२ को दफा २ मा
रहेका “नेपालको संविधानको धारा ७ र नेपाल नागरिकता ऐन, २०२०” भन्ने शब्दहरुको सट्टा
“नेपालको अन्तरिम संविधान, २०६३ र नेपाल नागरिकता ऐन, २०६३” भन्ने शब्दहरु राखिएका छन्